Go Back Go Back
Go Back Go Back
Go Back Go Back

Comprehensive Sexuality Education: Trainers' Guide

Comprehensive Sexuality Education: Trainers' Guide
Comprehensive Sexuality Education: Trainers' Guide

Publisher

Number of pages

140

Author

NCED, UNFPA & SISO Nepal

Publication

Comprehensive Sexuality Education: Trainers' Guide

Publication date

01 March 2018

Download Icon

Well-trained, supporting and motivated teachers play a key role in the delivery of high-quality sexuality education. In this regard, UNFPA, the UN reproductive health and rights agency, in collaboration with the National Centre for Educational Development (NCED) and SISo Nepal, developed this teachers’ training package on comprehensive sexuality education (CSE).

The teachers training package includes a five-day training module on six key concepts of International Technical Guidance on Sexuality Education along with the resource material for teachers on CSE. The five-day training package has been included as customized training into the Government of Nepal’s curriculum for teachers. Moreover, an abridged version of the training module has also been integrated into the 10-day long Teachers Professional Development (TPD) training meant for all the teachers who teach Health, Population and Environment courses.

In addition, UNFPA will support NCED in rolling out the training package in 10 districts, developing a cadre of more than 200 trained teachers. With funding from DFAT, UNFPA is working with the government and non-government partners to enhance young people’s knowledge on CSE through formal and non-formal education in five districts — Baitadi, Bajhang, Rukum, Udayapur and Sindhuli. 

 

धेरैजसो किशोरकिशोरीहरू विद्यालयमा हुने भएकाले किशोरकिशोरीहरू यौनिक व्यवहारका लागि सक्रिय हुनुभन्दा पहिले नै धेरै किशोरकिशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षा दिनका लागि विद्यालय क्षेत्रले ठूलो अवसर प्रदान गर्दछ । विद्यालयको पाठ्यक्रममा समावेश गरेर र स्वास्थ्य तथा जनसङ्ख्या विषय अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धि गराएर विद्यालय जाने किशोरकिशोरीहरूलाई यौनिकता शिक्षा दिँदा प्रभावकारी हुने भएकोले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्दछ । यसका अतिरिक्त विद्यालय बाहिर रहेका किशोरकिशोरीहरूका लागि पनि अनौपचारिक शिक्षा कार्यक्रमका पाठ्यक्रमहरूमा पनि यौनिकता शिक्षालाई समावेश गराई समुदाय स्तरसम्म पु¥याउँदा प्रभावकारी हुने छ ।

यसैअनुरूप नेपाल सरकार, शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रम (इ.सं २०१६—२०२३) तयार पारी कार्यान्वयनमा ल्याइरहेको छ । उपर्युक्त योजनामा विद्यालयको पाठ्यक्रममा किशोरकिशोरीहरूका लागि बृहत्तर यौनिकता शिक्षा समावेश गर्ने र उक्त शिक्षा अध्यापन गराउनका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई महत्वपूर्ण अङ्गको रूपमा अङ्गीकार गरिएको छ ।

किशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषयहरूको अध्यापन गराउन र मनोपरामर्श मनोविमर्श दिनका लागि आवश्यक ज्ञान तथा सिपको आवश्यकता देखिएको परिप्रेक्ष्यमा किशोरकिशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषय अध्यापन गराउने कार्यमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिम निर्देशिकाको विकास गरिएको हो ।

यो तालिम सामग्रीमा प्रशिक्षकका लागि निर्देशिका र प्रशिक्षक तथा सहभागीहरूका लागि स्रोत सामग्री गरी जम्मा दुई भाग छन् । ती दुई भागहरूमध्येको यो प्रशिक्षकका लागि निर्देशिका तालिमका सत्रहरू सञ्चालन गर्नका लागि सहयोगी निर्देशिकाका रूपमा विकास गरिएको हो ।

Latest

No content available.