EN
Go Back Go Back
Go Back Go Back

National Strategy on Ending Child Marriage

Share
National Strategy on Ending Child Marriage

Author

Ministry of Women, Children and Social Welfare

Number of pages

18

Publications

National Strategy on Ending Child Marriage

Publication date

11 March 2016

नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ।  तसर्थ सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको हो । किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानुन कार्यान्वयन गर्न यस रणनीतिले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा यूएनएफपीए राख्दछ ।