Go Back Go Back
Go Back Go Back
Go Back Go Back

Government, UNFPA Nepal launch Dignity First campaign for earthquake response and beyond

Government, UNFPA Nepal launch Dignity First campaign for earthquake response and beyond

Press Release

Government, UNFPA Nepal launch Dignity First campaign for earthquake response and beyond

calendar_today 23 May 2015

KATHMANDU, 23 May 2015-As the calendar approaches the one-month mark following the devastating Nepal earthquake of April 25, the Ministry of Women, Children and Social Welfare (MoWCSW) and UNFPA, the United Nations Population Fund, together with UNFPA Nepal Goodwill Ambassador Manisha Koirala, have launched "Dignity First", a campaign that captures the essence of the life-saving work needed to support pregnant women, new mothers and their infants, and girls affected by the disaster.

The Secretary of MoWCSW, Dhana Bahadur Tamang, UNFPA Nepal Goodwill Ambassador Manisha Koirala and the UN Population Fund's Representative for Nepal, Giulia Vallese, jointly launched the campaign by pronouncing "Dignity First" and its Nepali version "Vipatma parda jahile; Mahila ko maryada pahile" at a function in Kathmandu today.

"Each of us needs to be proactive in preserving the dignity of women and girls in an emergency situation," said Secretary Tamang, speaking on the occasion. "Ours is a culture where women and girls are revered. We appreciate UNFPA's assistance in the wake of the disaster, as well as the role of Ms. Koirala in popularizing this important theme."

"The Government of Nepal and UNFPA's support for these vulnerable populations covers a range of issues, from reproductive health to the prevention of gender-based violence," said Manisha Koirala, the legendary Bollywood star and social activist, and one of Nepal's most prominent global citizens.


"But at the heart of this work is the concept of ‘Dignity First' - the dignity of women and girls whose lives are shattered must be restored together with their physical health and wellbeing. Indeed, Government of Nepal and UNFPA's interventions, including their Dignity Kits with sanitary pads, clean clothes and other necessities, help restore this sense of dignity and poise which in turn go a long way towards physical healing and safety. I am proud to be associated with UNFPA in my homeland, and pledge my support for the UN agency's work now and in the future."

When women and girls cannot move around freely following a humanitarian disaster because they lack sanitary pads and other essentials, it becomes all the more difficult for them to access other support including food aid and health services. The dignity kits also include safety items such as a torch to reduce the risk of sexual violence. Take 20-year-old Bipana in Kavre district, for example. She gave birth just weeks before the earthquake left her and her baby homeless. Her husband, like so many men across Nepal, had left Nepal to seek better prospects elsewhere for him and his young family. Bipana, like thousands of other women, received a UNFPA Dignity Kit customized according to Nepal's sociocultural setting.

"I thought that we would be provided only with food aid," said Bipana as she received her dignity kit distributed jointly by UNFPA and the Ministry of Women, Children and Social Welfare. "But this package that you've given me is really very valuable!"
Sharmila Thapa, the mother of a six-month-old baby and also based in Kavre, agreed. "I truly appreciate that you are thinking of our unique needs. Food is important, of course, but proper hygiene and decent clothes make me feel like a normal person again."

This is an underlying message for UNFPA's campaign: by ensuring the dignity and safety particularly of affected women and girls, we are empowering them to play a role in rebuilding their lives and communities.
Besides Dignity Kits, UNFPA provides a range of other services, from creating women-friendly spaces to help protect women and girls at camps for the displaced and other environments, to vital reproductive health services that include safe childbirth in a clean environment, as well as contraceptives, medicine and other supplies that women and girls might need at this time of crisis. Distribution of the Dignity Kits is one entry point for the delivery of this more comprehensive service package.

"The challenges in responding to the earthquake are huge," noted Giulia Vallese. "The sheer numbers of women and girls who need support, the logistical challenges in getting services to them especially as the monsoon season is fast approaching, the need to raise sufficient funds and other resources from donors to ensure we can sustain our response well into the future. UNFPA Nepal and its partners are here for the long haul. Our work ultimately is guided, above all, by the simple, yet profound principle: Dignity First."

UNFPA works with a number of implementing partners, including government agencies as well as civil society organizations including youth groups, to ensure that its services reach beneficiaries across the hardest-hit districts, including some of the remotest areas in Nepal.

Some 1.4 million women of reproductive age have been impacted by the earthquake across the 14 most affected districts which are currently being prioritized by UN agencies in agreement with Government of Nepal. Of these women, an estimated 93,000 are pregnant, of whom 10,300 are expected to deliver each month. Over 1,500 women may experience pregnancy-related complications requiring C-sections. In addition, more than 28,000 women may be at risk of gender-based violence.
******************************************
For more information, including media interviews, please contact:
Santosh Chhetri, Advocacy & Communications Officer, UNFPA Nepal, 
schhetri@unfpa.org/ +977 98010 56028/ +977 1 552 3880
******************************************
To spread the word about Dignity First, use #DignityFirst in your Twitter and Facebook messages, and join us on Twitter @UNFPANepal and Facebook at http://www.facebook.com/UNFPANepal 
******************************************
For stories of UNFPA Nepal's work at this critical time, please visit: http://nepal.unfpa.org 
******************************************
To support UNFPA Nepal's work with a donation, please go to http://unfpa.org/donate 
******************************************
About UNFPA
UNFPA is the lead UN agency working to deliver a world where every pregnancy is wanted, every birth is safe and every young person's potential is fulfilled. UNFPA is on the ground improving lives in about 150 countries-home to 80 percent of the world's population-and expanding the possibilities for women and young people to lead healthy lives.

------------------------------------------------------ 
नेपाल सरकार र युएनएफपीएद्वारा भूकम्पपीडित र अन्य अवस्थाका महिला तथा किशोरीलाई लक्ष्ति ‘डिग्निटी फस्ट' अभियानको घोषणा 
युएनएफपीए नेपालकी सद्भावना दूत मनिषा कोइरालाले यो पहलमा सघाउने

काठमाडौं, ९ जेठ २०७२ (शनिबार)- बैशाख १२ गतेको विनाशकारी भूकम्प आएको एक महिना पुग्नै लाग्दा महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले संयुक्त रूपमा ‘डिग्निटी फस्ट' (मर्यादा पहिले) अभियान थालनी गरेको छन् । गर्भवती महिला, सुत्केरी र तिनका शिशुहरू तथा प्राकृतिक प्रकोपबाट प्रभावित किशोरीहरूलाई सघाउन आवश्यक जीवन रक्षा कार्यको सारभूत पक्षलाई समेट्ने गरी यो अभियान थालिएको हो ।

महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धन बहादुर तामाङ, युएनएफपीए नेपालकी सद्भावना दूत मनिषा कोइराला र युएनएफपीए नेपाल प्रतिनिधि जुलिआ भलिसीले काठमाडौंमा आज आयोजित एक समारोहमा संयुक्त रूपमा ‘डिग्निटी फस्ट' (‘विपद्मा पर्दा जहिले, महिलाको मर्यादा पहिले') उद्घोष गर्दै उक्त अभियानको थालनी गरेका हुन् ।

उक्त अवसरमा बोल्दै सचिव तामाङ्ले आपत्कालीन अवस्थामा हामी प्रत्येकले महिला र किशोरीहरूको मर्यादा जोगाउन लागिपर्नु पर्ने बताउनुभयो । ‘हाम्रो संस्कृति नै यस्तो छ जहा" महिला र किशोरीहरूलाई सम्मान गरिन्छ' उहा"ले भन्नुभयो । यस्तो महत्वपूर्ण अवधारणालाई लोकप्रिय बनाउनमा युएनएफपीएको सहायता र मनिषा कोइरालाको भूमिकाको उहा"ले प्रशंसा गर्नुभयो ।

‘यो सम्वेदनशील जनसंख्यामाझ नेपाल सरकार र युएनएफपीएको सहायताले प्रजनन् स्वास्थ्यदेखि लैंगिक हिंसा रोकथामसम्मका सवालहरूलाई समेट्छ' ख्यातिप्राप्त बलिउड स्टार, सामाजिक अभियन्ता एवं संसारभर चर्चित नेपाली नागरिक मध्येकी एक कोइरालाले भन्नुभयो, ‘यो कामको मुख्य पक्ष भनेकै ‘पहिले मर्यादा'को अवधारणा हो । जीवन तहसनहस भएका महिला र किशोरीहरूको शारीरिक स्वास्थ्य र भलाईस"गै उनीहरूको मर्यादा पुनस्र्थापित गरिनु अनिवार्य छ । निश्चय नै नेपाल सरकार र युएनएफपीएको संलग्नतामा स्यानिटरी प्याड, सफा कपडाहरू र अन्य आवश्यक सामग्रीहरू सहितको डिग्निटी किट्सले मर्यादाको यो मान्यतालाई पुनस्र्थापित गराउन र दीर्घकालीन रूपमा शारीरिक स्वास्थ र सुरक्षाको बाटोमा अभिमुख गराउन मद्दत गर्नेछ । मेरो आफ्नै मुलुकमा युएनएफपीएस"ग सम्वद्ध हुन पाएकोमा म एकदमै गौरवान्वित छु र युएनएफपीएको कामप्रति म आफ्नो सहयोगको प्रतिवद्धता व्यक्त गर्दछु ।'

मानवीय विपत्तिका बेला स्यानिटरी प्याड र अन्य अत्यावश्यक सामग्री नभएकै कारण जब महिला र किशोरीहरू स्वतन्त्र रूपमा घुमफिर गर्न सक्ने अवस्थामा हु"दैनन्, उनीहरूलाई खाद्य सहायता र स्वास्थ्य सेवालगायत अन्य सहायता सम्मको पहु"च राख्न अझ मुस्किल पर्छ । किटमा यौन हिंसा घटाउन सुरक्षाका सामग्रीहरू जस्तै टर्चसमेत राखिएको छ । उदाहरणका लागि काभ्रे जिल्लाकी २० वर्षिया विपनालाई लिउ" । उनले भूकम्पले आफू र आफ्नो शिशुलाई घरबारविहीन बनाउनुभन्दा केही हप्ता अघि मात्र बच्चा जन्माएकी थिइन् । उनका श्रीमान् नेपालका अरू धेरै पुरुषहरू जस्तै आफू र आफ्नो परिवारका लागि राम्रँे अवसरको खोजी गर्दै विदेशिएका थिए ।

प्राकृतिक प्रकोपबाट प्रभावित प्रजनन् उमेरका महिलामध्ये गर्भवतीहरूलाई स्वास्थ्य सेवाहरू अति जरुरी छ । विपना र उनका नवजात शिशुहरूजस्ताको अवस्था पनि उस्तै छ । हजारौं अन्य महिलाले जस्तै विपनाले पनि नेपालको समाजिक-सांस्कृतिक परिवेश अनुसारको युएनएफपीए डिग्निटी किट्स पाएकी छिन् ।

‘मलाई लागेको थियो, हामीलाई राहतका रूपमा खानेकुरा मात्रै दिइनेछ' विपनाले युएनएफपीए र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट संयुक्त रूपमा वितरण गरिएको डिग्निटी किट पाएपछि भनिन्, ‘तर तपाईंले मलाई भर्खरै दिनुभएको प्याकेज एकदमै उपयोगी छ ।' काभ्रेकै ६ महिने शिशुकी आमा शर्मिला थापाले सहमति जनाउ"दै भनिन्, ‘तपाईंहरूले हाम्रो खास आवश्यकताबारे सोचिदिनु भएकोमा म सा"च्चिकै प्रशंसा गर्छु । खाना अवश्य पनि महत्वपूर्ण छ, तर उपयुक्त सरसफाई र सहज कपडाहरूले मलाई फेरी साधारण व्यक्ति जस्तै महसूस गराएको छ ।' युएनएफपीएको यस अभियानका लागि यो उल्लेख्य सन्देश हो ः खासगरी प्रभावित महिला र किशोरीहरूको मर्यादा र सुरक्षा सुनिश्चित गरेर हामीले उनीहरूलाई तिनको जीवन र समुदायहरूको पुनर्निमाणका लागि सशक्तीकरण गरीरहेका छौं ।

डिग्निटी किट्सका अतिरिक्त, युएनएफपीएले विस्थापित र अन्य वातावरणमा रहेका महिला र किशोरीहरूको रक्षका लागि महिला-मैत्री वातावरण बनाउने, सफा वातावरणमा सुरक्षित सुत्केरी, गर्भनिरोधकहरू, औषधी र अन्य सामगग्रीहरू लगायत प्रमुख प्रजनन् स्वास्थ्य सेवाहरू पनि प्रदान गर्दछ, जुन यस्तो संकटका बेला महिला र किशोरीहरूका लागि आवश्यक हुन सक्छ । डिग्निटी किट्स्को वितरण यो थप समग्र सेवाको प्याकेज प्रदान गर्ने एउटा प्रारम्भ विन्दु हो ।

‘भूकम्पपीडितलाई मद्दत गर्ने चुनौतीहरू ठूला छन्' युएनएफपीए नेपाल प्रतिनिधि भलिसीले भन्नुभयो, ‘सहायता चाहिने महिला र किशोरीहरूको कूलसंख्या, छिट्टै आउन लागेको मनसुनका कारण सरसामान पु¥याउनमा आइपर्ने चुनौती, दाताहरूबाट पर्याप्त रकम र अन्य स्रोतसाधन जुटाएर भविश्यसम्मै हाम्रो मद्दत राम्ररी पुग्नेछ भन्ने प्रत्याभूत गर्नुपर्ने अवस्था छ । यसका लागि युएनएफपीए नेपाल र यसका साझेदारहरू कटिवद्ध छन् । यी सबैभन्दा पनि माथि उठेर, हाम्रा कामहरू अन्ततः साधारण तर गहन सिद्धान्तबाट निर्देशित छ- पहिले मर्यादा ।'

भूकम्पले सबैभन्दा धेरै प्रभावित १४ जिल्लाका करिब १४ लाख प्रजनन् उमेरका महिला प्रभावित भएका छन् र उनीहरूलाई नेपाल सरकारको सहमतिमा युएनएफपीए लगायतका संयुक्त राष्ट्रसंघीय निकायहरूले प्राथमिकता निर्धारण गरेका छन् । यी महिलाहरूमध्ये करिब ९३ हजार महिला गर्भवती रहेको र उनीहरूमध्ये १० हजार ३ सय हरेक महिना सुत्केरी हुने अनुमान छ । १ हजार ५ सयभन्दा बढी महिला सी-सेक्सनलगायत गर्भधारणस"ग सम्वद्ध जटिलताहरूबाट गुज्रन पर्न सक्छ । यस अतिरिक्त, २८ हजारभन्दा बढी महिला लैंगिक हिंसाको जोखिममा हुन सक्छन् ।

युएनएफपीएले आफ्ना सेवाहरू सर्वाधिक प्रभावित र केही सबैभन्दा दुर्गम जिल्लाहरूमा पुगेको सुनिश्चित गर्न सरकारी निकायहरू, नागरिक समाजका संघ संस्थाहरू, युवा समूहहरूलगायतका कार्यान्वयन गर्ने साझेदारहरूस"ग मिलेर काम गर्दछ ।

Related Content