Publications

New Releases

कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्थामा ज्येष्ठ नागरिक लगायत जोखिममा रहेका अन्यलाई सहयोग गरौं

Full review

कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्थामा मनोसामाजिक परामर्श

Full review

कोरोना भाइरस (कोभिड(१९) महामारीको अवस्थामा लैङ्गिक हिंसा रोकथामका लागि सन्देश

Full review

गर्भवती महिलाले कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन पालना गर्नुपर्ने कुराहरु

Full review

कोरोना भाइरस (कोभिड–१९) : गर्भावस्था तथा स्तनपान सम्बन्धी प्राय सोधिने प्रश्नहरु

Full review

नोभल कोरोना भाइरस सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामुलक सन्देश 

Full review

Harmful practices can be defined as persistent behaviours that discriminate on the basis of sex, gender, age, caste/ethnicity, language, religion, amongst others. They leave women and people from excluded groups at risk of violence, poorer physical and psychological health, limited educational and economic outcomes, injuries, and even death. Notably, harmful practices are not isolated or random. They stem from deeply-rooted patriarchal, social, cultural and religious norms perpetuated throughout centuries that view women, as well as lower caste groups, as inferior.

Full review

Every year, people across Nepal are subjected to violence, poor health outcomes, and death as a result of harmful practices. These practices stem from deeply embedded patriarchal norms and unequal power relations and are a significant barrier to the realization of human rights and equality in development outcomes, particularly for women and persons from excluded groups. Despite significant advancements in legislative and policy frameworks, harmful practices continue to pervade in Nepal.

Full review

स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) को सहयोगमा लागू गरिएको पहिलो चरणको लैङ्गिक हिंसा निवारण परियोजना अन्तर्गत प्रकाशित यो पुस्तक सफल कथाहरुको संग्रह हो । यस पुस्तकमा सिन्धुली, ओखलढुंगा र उदयपुरका उदाहरणीय सफलताका कथा समेटिएका छन् । विभिन्न खाले हिंसामा परेर पुनर्स्थापना भएका तथा स्थानीय तहका जनप्रतिनिधिले लैङ्गिक असमानता हटाउन गरेको सक्रिय भूमिका यसमा समेटिएको छ ।

Full review

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको सातवटा प्रदेशहरु मध्ये प्रदेश नं. २ सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक, जनसाङ्ख्यिक लगायतका दृष्टिकोणले विशिष्ट विशेषतायुक्त रहेको छ । यही तथ्यलाई प्रदेशको नीति तथा योजना आयोगले समग्र रुपान्तरणको मार्ग चित्र कोर्न नवीनतम् कार्यहरुको सुरुआत गरेको छ । आर्थिक समृद्धि हासिल गर्दै यहाँका जनताको समग्र जीवनस्तरमा कायापलट ल्याउने मार्गमा अग्रसरता प्रारम्भ गरेको छ । हरेक क्षेत्रका विकासका नयाँ नयाँ आधार सिर्जना गर्ने कार्य अगाडि वढिरहेको छ । यसैको एक पाइला प्रदेश नं. २ को जनसाङ्ख्यिक स्थितिको प्रकाशन हो ।

विकासका सम्पूर्ण क्रियाकलापको केन्द्रीयतामा जनसङ्ख्या नै रहेको हुन्छ । विकासका नीति योजना तयार गर्दा प्रदेशको जनसाङ्ख्यिक स्थिति, जनसङ्ख्या परिवर्तनका तत्व, जनसङ्ख्यासँग सम्वद्ध शिक्षा, स्वास्थ्य लगायत विविध सामाजिक पक्षहरु अति आवश्यक हुन्छन् । साथै प्रदेशको आर्थिक क्रियाकलापमा जनसङ्ख्याको सहभागिता तथा युवा जनसङ्ख्याको स्थिति लगायतका पक्षहरुले पनि त्यतिकै महत्व राख्छन् । यी महत्वपूर्ण तथ्य सहितको यथार्थ चित्रले मात्र प्रदेश तहमा योजना निर्माण तथा कार्यान्वयनमा सहजता प्रदान गर्छ । यी उद्देश्य राखि पहिलो पटक प्रदेश नं. २ को जनसाङ्ख्यिक स्थिति तयार पारिएको हो । 

This Demographic Profile of Province 2, prepared by of the Policy and Planning Commission with UNFPA's support, analyzes the existing demographic situation, including dimensions such as fertility, mortality and migration (relating to population growth) and population structures along with the projection of population for the provincial and palika level. This docoument is expected to help formulate effective policies, plans and programmes for sustainable development of Province 2.

Full review

Pages