Go Back Go Back
Go Back Go Back
Go Back Go Back

UNFPA Nepal Brochure

UNFPA Nepal Brochure
UNFPA Nepal Brochure

Publisher

Number of pages

16

Author

UNFPA Nepal

Publication

UNFPA Nepal Brochure

Publication date

17 December 2016

Download Icon

Established in 1971 in Nepal, UNFPA has been working with the Government of Nepal, development partners, parliamentarians, civil society, young people and other stakeholders to promote sexual and reproductive health and rights for all, ensure that no woman dies giving life and enable marginalized, poor and hard-to-reach people to live in dignity and enjoy their human rights.

UNFPA works both at national and at local level through five-year programme cycles under the framework of the UN Development Assistance Framework. Our priorities are aligned with the country's priorities as spelled out by the Government of Nepal in three key interrelated areas: reproductive health, gender equality and reproductive rights and population dynamics.

 

सन् १९७१ देखि नेपालमा कार्य गर्न थालेयता संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले नेपाल सरकार, विकास साझेदारहरू, सांसदहरू, नागरिक समाज, युवा र अन्य सरोकारवालाहरूसित मिलेर सबैका लागि यौन तथा प्रजनन् स्वास्थ र अधिकार प्रवद्र्धन गर्न, बच्चा जन्माउने क्रममा कुनै महिलाको मृत्यु नहुने सुनिश्चित गर्न, सीमान्तिकृतहरूलाई सशक्त बनाउन, विपन्न र पहुँचदेखि टाढाका जनतालाई आत्मसम्मानका साथ जिउन र उनीहरूको मानव अधिकार उपयोग गर्नका लागि काम गरीरहेको छ । संयुक्त राष्ट्रसंघको विकास सहायता फ्रेमर्वक भित्र रहेर यूएनएफपीएले पाँच वर्षे  कार्यक्रमको चक्रहरूमार्फ्त राष्ट्रिय र स्थानीय दुबै तहहरूमा काम गर्दछ । हाम्रा प्राथमिकताहरू नेपाल सरकारले तोकेका नेपालका प्राथमिकताहरूसित मिल्दाजुल्दा छन् जुन तीन प्रमुख अन्तर्सम्वन्धित क्षेत्रहरू– यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारहरू, लैंगिक समानता र जनसंख्याको गतिशीलतासँग सम्वद्ध छन् ।