Go Back Go Back
Go Back Go Back
Go Back Go Back

Demographic Profile of Province 2

Demographic Profile of Province 2
Demographic Profile of Province 2

Publisher

Number of pages

156

Author

Policy and Planning Commission, Province 2

Publication

Demographic Profile of Province 2

Publication date

09 January 2020

Download Icon

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको सातवटा प्रदेशहरु मध्ये प्रदेश नं. २ सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक, जनसाङ्ख्यिक लगायतका दृष्टिकोणले विशिष्ट विशेषतायुक्त रहेको छ । यही तथ्यलाई प्रदेशको नीति तथा योजना आयोगले समग्र रुपान्तरणको मार्ग चित्र कोर्न नवीनतम् कार्यहरुको सुरुआत गरेको छ । आर्थिक समृद्धि हासिल गर्दै यहाँका जनताको समग्र जीवनस्तरमा कायापलट ल्याउने मार्गमा अग्रसरता प्रारम्भ गरेको छ । हरेक क्षेत्रका विकासका नयाँ नयाँ आधार सिर्जना गर्ने कार्य अगाडि वढिरहेको छ । यसैको एक पाइला प्रदेश नं. २ को जनसाङ्ख्यिक स्थितिको प्रकाशन हो ।

विकासका सम्पूर्ण क्रियाकलापको केन्द्रीयतामा जनसङ्ख्या नै रहेको हुन्छ । विकासका नीति योजना तयार गर्दा प्रदेशको जनसाङ्ख्यिक स्थिति, जनसङ्ख्या परिवर्तनका तत्व, जनसङ्ख्यासँग सम्वद्ध शिक्षा, स्वास्थ्य लगायत विविध सामाजिक पक्षहरु अति आवश्यक हुन्छन् । साथै प्रदेशको आर्थिक क्रियाकलापमा जनसङ्ख्याको सहभागिता तथा युवा जनसङ्ख्याको स्थिति लगायतका पक्षहरुले पनि त्यतिकै महत्व राख्छन् । यी महत्वपूर्ण तथ्य सहितको यथार्थ चित्रले मात्र प्रदेश तहमा योजना निर्माण तथा कार्यान्वयनमा सहजता प्रदान गर्छ । यी उद्देश्य राखि पहिलो पटक प्रदेश नं. २ को जनसाङ्ख्यिक स्थिति तयार पारिएको हो । 

This Demographic Profile of Province 2, prepared by of the Policy and Planning Commission with UNFPA's support, analyzes the existing demographic situation, including dimensions such as fertility, mortality and migration (relating to population growth) and population structures along with the projection of population for the provincial and palika level. This docoument is expected to help formulate effective policies, plans and programmes for sustainable development of Province 2.