This flip chart provides age-appropriate information and knowledge on different components of comprehensive sexuality education (CSE), including sexual and reproductive health, gender and human rights. Developed based on the ITGSE 2018 standards, it is a teaching and learning material that teachers and peer educators can use to equip adolescents and young people with knowledge, skills and values that empower them to realise their health and well-being.
यो फ्लिप चार्टले बृहत यौनिकता शिक्षा सम्बन्धी जानकारी र ज्ञान प्रदान गर्दछ। बृहत यौनिकता शिक्षा भन्नाले यौनिकता सम्बन्धीे ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षहरूको सिकाइ प्रक्रिया हो जुन पाठ्यक्रममा आधारित हुन्छ ।
यो चार्ट शिक्षक र दौतरी शिक्षकले किशोरकिशोरी र युवाको बृहत यौनिकता शिक्षा सम्बन्धी ज्ञान तथा सीप बढाउनका लागि प्रयोग गर्न सक्छन् ।