You are here

यस प्रायः सोधिने प्रश्न सम्बन्धी प्रकाशनले निम्न पक्षहरूलाई समेट्छ :
अ) आमाको दूधबाट शिशुमा कोभिड—१९ सर्न सक्ने जोखिमका विषयमा उपलब्ध प्रमाण
आ) स्तनपान र आमाको छालाको स्पर्श पार्ने सुरक्षात्मक प्रभाव, र
इ) नवजात शिशुहरूका लागि बनाइएको फर्मूला दूधको अनुपयुक्त प्रयोगका हानिकारक असरहरू