Go Back Go Back
Go Back Go Back
Go Back Go Back

UNFPA Nepal Goodwill Ambassador Manisha Koirala supports women and girls devastated by the earthquake

UNFPA Nepal Goodwill Ambassador Manisha Koirala supports women and girls devastated by the earthquake

Press Release

UNFPA Nepal Goodwill Ambassador Manisha Koirala supports women and girls devastated by the earthquake

calendar_today 02 May 2015

KATHMANDU, 11 May 2015--Bollywood star and social activist Manisha Koirala, one of Nepal's most renowned citizens globally, has announced her support for the United Nations Population Fund (UNFPA) as its Goodwill Ambassador for Nepal to advocate for pregnant women, new mothers and their infants, girls and young people displaced by the devastating earthquake of April 25.
"I am truly happy to renew my partnership with UNFPA in my homeland at this crucial time," said Koirala. "UNFPA's lifesaving interventions are needed more than ever."
More than two million women of reproductive age are affected by the disaster. Many of them are at risk of unwanted pregnancies. Further, the estimated 126,000 women who are currently pregnant may need urgent care to ensure they deliver their babies safely and remain healthy after childbirth so that they can take proper care of their infants. Women and girls at camps for the displaced or in other environments must be protected from gender-based violence, including rape. 
"We wholeheartedly welcome Manisha Koirala as a spokesperson for our cause," said Giulia Vallese, UNFPA Representative in Nepal. "Our efforts must be sustained well into the future, and must be adequately and consistently resourced. We are very grateful to Manisha for her dedication and commitment, and look forward to working together strategically both now and in the future."
Alongside the Government of Nepal, UNFPA is helping to coordinate and provide sexual and reproductive health services for those women and girls who need them the most, including obstetric care and safe delivery for women who are pregnant, as well as a range of medical services. Reproductive health kits procured by UNFPA are being distributed to health facilities and medical teams to provide much needed supplies and equipment as well as contraceptives. 
UNFPA Nepal is also instrumental in sending out "dignity kits" which contain essential items to restore a sense of dignity and wellbeing for displaced women and girls - including sanitary pads, a flashlight and new clothes. 
"I am struck by the impact UNFPA's work is already having in several of the most-affected districts," noted Koirala. "Dignity kits are reaching thousands of women and girls, and UNFPA's work is expanding in the days and weeks ahead. Even during an emergency it is essential that women and girls still have the choice whether or not to get pregnant, and we need to save the lives of those who are giving life. We must continue working as quickly as possible ahead of the monsoon season, which is just weeks away. Time is of the essence. I wish UNFPA Nepal the very best, and thank them and all those who are supporting my country and its people. I, in turn, will do all I can to support UNFPA."

----------------------------------------------------------------
For more information, including media queries, please contact:

Santosh Chhetri, Advocacy and Communications Officer, UNFPA Nepal 
+Tel: 5523880/9801056028 +Email: schhetri@unfpa.org

-----------------------------------------------------------------
For more on UNFPA Nepal's response to the earthquake, visit:

http://nepal.unfpa.org and www.unfpa.org
-----------------------------------------------------------------
To support UNFPA Nepal's lifesaving relief efforts for earthquake victims, please consider making a donation atwww.unfpa.org/donate 
-----------------------------------------------------------------

युएनएफपीए नेपालकी सद्भावना दूत तथा ख्यातिप्राप्त नेपाली नागरिक मनिषा कोइरालाद्वारा भूकम्पपीडित महिला र बालिकाहरूलाई सघाउन युएनएफपीए नेपालसग दीर्घकालीन साझेदारीको बचनबद्धता 
काठमाडांै, २८ बैशाख २०७२- बलिउड अभिनेत्री तथा अन्तर्राष्ट्रिय जगत्मा ख्यातिप्राप्त नेपाली नागरिक मनिषा कोइरालाले बैशाख १२ गतेको भूकम्पका कारण विस्थापित गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरूका साथै युवायुवतीको पक्षमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष 
(युएनएफपीए) को सद्भावना दूतका हैसियतले आवाज बुलन्द गर्न आफु प्रत्यक्ष रुपमा सहभागि हुने र सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
‘यो विपद्को घडीमा आफ्नै मुलुकमा युएनएफपीएस"ग आफ्नो साझेदारी नवीकरण गर्न पाउ"दा म वास्तबमै खुशी भएकी छु,' कोइरालाले भन्नुभयो, ‘यतिवेला युएनएफपीएको जीवन बचाउका पहलहरू अझ बढी आवश्यक छन् ।' 
युएनएफपीएको अनुमान अनुसार यो प्राकृतिक प्रकोपले २० लाखभन्दा बढी प्रजनन् उमेरका महिला प्रभावित भएका छन् र तीमध्ये धेरै अनिच्छित गर्भधारणको जोखिममा छन् । त्यसअतिरिक्त, करिब १ लाख २६ हजार महिला अहिले नै गर्भवती छन् । ती महिला सुरक्षित रूपमा सुत्केरी हुन सकून र बच्चा जन्माइसकेपछि पनि स्वस्थ्य रहून जसले गर्दा आफ्ना नवजात शिशुको उपयुक्त हेरचाह गर्न सक्षम होउन् भन्ने सुनिश्चिताका उनीहरूको तत्काल रेखदेख आवश्यक छ । विस्थापितहरूको शिविरमा र अन्यत्र रहेका महिला तथा बालिकालाई बलात्कारलगायत लैंगिक हिंसाबाट जोगाउनु पर्छ । 
‘हामी हाम्रो अभियानको प्रवक्ताका रूपमा मनिषा कोइरालालाई ह्दयदेखि नै स्वागत गर्दछौं' युएनएएफपीए नेपाल प्रतिनिधि जुलिया भलिसीे भन्नुभयो, ‘हाम्रा प्रयासहरू भविश्यसम्मै दिगो हुनुपर्छ र उपयुक्त तथा निरन्तर रूपमा स्रोतसाधनयुक्त हुनुपर्छ । हामी उहा"को घोषणा र प्रतिवद्धताका लागि मनिषा कोइरालाप्रति आभारी छौं र अहिले मात्र नभई भविश्यमा पनि रणनीतिक रूपमा सहकार्य हुने अपेक्षा गर्दछौं ।' 
युएनएफपीएले नेपाल सरकारस"गै यौन तथा प्रजनन् स्वास्थ्य सेवा अति आवश्यक पर्ने महिला र बालिकाका साथै गर्भवती महिलालाई सुरक्षित सुत्केरी र प्रसवसम्बन्धी रेखदेखका साथै अन्य स्वास्थ्य सेवाहरू उपलब्ध गराउने र समन्वय गर्ने काममा सघाउ"दै आएको छ । युएनएफपीएद्वारा उपलब्ध गराइएको प्रजनन् स्वास्थ्य सामग्रीहरूका साथै गर्भ निरोधक साधनहरू स्वास्थ्य सुविधा र स्वास्थ्य सामग्री उपलब्ध गराउने टोलीहरूमार्फत् अति आवश्यक भएकाहरूलाई प्रदान गर्न वितरण गरिंदै आएको छ । युएनएफपीए नेपालले विस्थापित महिला र बालिकाको प्रतिष्ठा पुनस्थार्पित गर्ने स्यानिटरी प्याड, फ्यास-लाईट र नया" कपडालगायत सामग्रीहरू समावेश भएको ‘डिग्निटी-किट' वितरण गर्दे आएको छ । 
‘अत्यधिक प्रभावित जिल्लाहरूका अधिकांश स्थानमा युएनएफपीएले गरेका कामको प्रभावबाट म एकदमै प्रभावित छु' कोइरालाले भन्नुभयो, ‘डिग्निटी किट हजारौं महिला र युवतीसमक्ष पुगीरहेको छ र युएनएफपीएका काम अघिल्ला दिन र हप्ताहरूमा अझ विस्तार हु"दैछन् । आपत्कालीन समयमा समेत महिला तथा युवतीहरूसमक्ष गर्भधारण गर्ने कि नगर्ने भन्ने छनौटको अवसर हुनु अत्यावश्यक छ र हामीले उनीहरूको जीवन रक्षा गर्नै पर्छ जसले नया" जीवन दिइरहेका हुन्छन् । हामीले अबको केही हप्ता मात्र टाढा रहेको वर्षायाम नलाग्दै जतिसक्दो छिटो सक्ने गरी लागि काम गरीरहनु पर्छ । समय एकदमै मत्वपूर्ण छ । म युएनएफपीए नेपालप्रति शुभेच्छा प्रकट गर्दछु र ती सबैलाई धन्यवाद दिन चाहन्छु जसले मेरो मुलुक र यहा"का जनतालाई सघाइरहेका छन् । त्यसको बदलामा, म युएनएफपीएलाई सरसंभव सहयोग गर्नेछु ।'