You are here

New Releases

बच्चा जन्माउने बेलामा देखा पर्न सक्ने खतराका लक्षणहरु

Publication

गर्भवती, सुत्केरी तथा नवजात शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण हुन सक्छ । कुनै पनि लक्षणहरु देखा परेमा नजिकको स्वास्थ्य संस्थामा जाऔं वा लैजाऔं । कोभिड–१९ सम्बन्धी कुनै पनि जिज्ञासा वा परामर्श चाहिएमा पैसा नलाग्ने कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरौं ।

Full review

कोरोना भाइरस : प्रजनन स्वास्थ्य सम्बन्धी सम्बन्धी परामर्श तथा जानकारीका लागि

Publication

कोरोना भाइरस (कोभिड–१९) : सुरक्षित मातृत्व तथा नवजात शिशु  स्याहार, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा जानकारीका लागि 

National-level helplines to access information, counselling and referral for sexual and reproductive health services.

Full review

कोभिड-१९ महामारीको बेलामा सुरक्षित तरिकाले रमादान मनाउन ध्यान दिनुपर्ने कुराहरु

Publication

कोभिड–१९ को संक्रमण रमादानको समयमा फैलिन नदिन व्यक्ति व्यक्तिबीच कायम गर्नुपर्ने भौतिक दुरी र अन्य उपायहरूकोबारेमा राष्ट्रिय स्वास्थ्य निकायले जारी गरेको सूचना र सल्लाह नै आधिकारिक हुनेछ । यसरी सरकारी निकायबाट जारी भएको सूचना र सल्लाहको पालना भएको सुनिश्चित गर्नुपर्दछ । धार्मिक गुरुहरुको सहभागितामा सरकारी निकायहरुले यस्ता निर्णयहरु गर्नुपर्दछ । यस्तो सहभागीताले रमादानको क्रियाकलापमा प्रभाव पार्ने निर्णयहरुको सूचना प्रवाह गराउन धार्मिक गुरुहरुलाई सक्रिय रुपमा संलग्न गराउन सकिन्छ । 

Full review

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरु

Publication

कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित महिलाले स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरु 

Full review

कोरोना भाइरसको महामारीमा पूर्ण स्तनपान सम्बन्धी सन्देश

Publication

कोरोना भाइरसको महामारीमा पूर्ण स्तनपान सम्बन्धी सन्देश

Full review

ज्येष्ठ नागरिक लगायत कोरोना भाइरसको जोखिममा रहेकालाई सहयोग गरौं

Publication

कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्थामा ज्येष्ठ नागरिक लगायत जोखिममा रहेका अन्यलाई सहयोग गरौं

Full review

कोरोना भाइरसको महामारीको अवस्थामा मनोसामाजिक परामर्श

Publication

कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्थामा मनोसामाजिक परामर्श

Full review

कोभिड-१९ महामारीको अवस्थामा लैङ्गिक हिंसा रोकथाम

Publication

कोरोना भाइरस (कोभिड(१९) महामारीको अवस्थामा लैङ्गिक हिंसा रोकथामका लागि सन्देश

Full review

गर्भवती महिलाले कोरोना भाइरसबाट सुरक्षित रहन पालना गर्नुपर्ने कुराहरु

Publication

गर्भवती महिलाले कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन पालना गर्नुपर्ने कुराहरु

Full review

कोरोना भाइरस : गर्भावस्था तथा स्तनपान सम्बन्धी प्राय सोधिने प्रश्नहरु

Publication

कोरोना भाइरस (कोभिड–१९) : गर्भावस्था तथा स्तनपान सम्बन्धी प्राय सोधिने प्रश्नहरु

Full review

Pages