No. of pages: 12
Publication date: 30 December 2020
Author: FWLD and UNFPA
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा जबरजस्ती करणी हुन्छ । यो समाग्री जबरजस्ती करणी विरुद्ध कानूनको जानकारीका लागि महिला, कानुन र विकास मञ्चले यूएनएफपिएको सहयोगमा तयार गरिएको हो ।