नोभल कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक सन्देश

No. of pages: 6

Publication date: February 2020

Author: Ministry of Health and Population

नोभल कोरोना भाइरस सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामुलक सन्देशहरु

कोरोना भाइरसको सम्भावित संक्रमणबाट सतर्क बनौं, अरुलाई पनि सतर्क बनाऔं ।

यी सामाग्रीहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्लूएचओ र युनिसेफले तयार गरेका हुन् ।