Go Back Go Back
Go Back Go Back

A shout out to all humanitarian actors in Nepal

A shout out to all humanitarian actors in Nepal

News

A shout out to all humanitarian actors in Nepal

calendar_today 19 August 2015

Statement of Giulia Vallese, Representative, UNFPA, on the occasion of World Humanitarian Day

Today on World Humanitarian Day, UNFPA, the United Nations Population Fund, pays tribute to all those who helped others in the districts affected by the earthquake in Nepal, against all odds and adversity.

We wish to express our strong solidarity with the women, men, youth and children who were affected by the earthquake. And we salute the humanitarian workers who strive to meet their needs and uphold their human rights and dignity.

We salute all officials of the Government of Nepal, security personnel, development partners, aid workers and young volunteers who responded to the immediate and special needs of the earthquake-affected people, particularly women and adolescent girls whose special needs for protection and reproductive health are often overlooked at the onset of an emergency.

We salute the Female Community Health Volunteers and health workers from many health facilities and community hospitals for their tireless efforts to respond to the needs of women and girls, including those who are pregnant and lactating.

Providing relief supplies, organizing life-saving reproductive health camps, distributing dignity kits and establishing female-friendly spaces in hard-to-reach areas while navigating through landslides, damaged highways and dirt roads as well as walking for days and sleeping in tents at times under very difficult conditions is no mean feat. We hail their hard work and fast actions, including the roles played by so many young people, to reach survivors who were in dire need of help.

We also pay tribute to those security personnel who cleared the roads blocked by landslides and heavy rains in many districts and allowed life-saving supplies to be distributed to the communities.

We are particularly grateful to the logistics cluster led by the World Food Programme, for providing storage facilities for various relief items at the Kathmandu airport and in other locations as well as transportation services by road and air, with related costs already paid for. Their support has been invaluable and their dedication and commitment has been instrumental in reaching out to the affected population in the remotest areas. 

Today and every day, UNFPA stands strong for the human rights and inherent dignity of every human being. To improve humanitarian effectiveness, we call for increased action and funding for sexual and reproductive health services, for tackling gender-based violence and for the need to involve the affected populations in the response, particularly women and young people.


विश्व मानवीय दिवसका अवसरमा युएनएफपीए प्रतिनिधि जुलिया भलिसीद्धारा जारी विज्ञप्ति (२ भदौ २०७२ - १९ अगष्ट २०१५)

आज विश्व मानवीय दिवसको दिन भूकम्प प्रभावित जिल्लाहरुमा जटिल र विषम परिस्थितिका बावजुद सहायता गर्नुहुने सबैप्रति संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) आभार व्यक्त गर्दछ । भूकम्प प्रभावित जनताहरु र अझ खासगरी महिला तथा वयष्क उमेरका किशोरीहरु जसका सुरक्षा र प्रजनन् स्वास्थ्यसम्बन्धी खास अवश्यकताहरु यस्ता आपत्कालीन परिस्थितिहरुमा उपेक्षित हुने गर्दछ, उनीहरुका तत्कालीन र विशेष आवश्यकता पूर्ति गर्नमा खटिनु भएका नेपाल सरकारका सबै अधिकारीहरु, सुरक्षाकर्मीहरु, विकास साझेदारहरु, उद्धारकर्मीहरु र युवा स्वयंसेवकहरुको हामी उच्च प्रशंसा गर्दछौं ।

महिला र किशोरीहरुका साथै गर्भवती र स्तनपान गराइरहेकाहरुको आवश्यकताहरुलाई पूरा गर्नमा विभिन्न स्वास्थ्य संस्थाहरु र अस्पतालहरु, स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयंसेवीकाहरुले पु¥याउनु भएको अथक प्रयासका लागि हामी सरहना गर्दछौं ।

दुर्गम क्षेत्रहरुमा भत्केका राजमार्गहरु, अप्ठेरा सडकहरु र पहिरोहरु छिचोल्दै, अनि कैयन् दिनसम्म हिंडेर र अत्यन्तै विषम परिस्थितिहरुमा पाल मुनि सुतेर राहत सामग्रीहरु उपलब्ध गराउनु, जीवन रक्षाका लागि प्रजनन् स्वास्थ्य शिविरहरु सञ्चालन गर्नु, डिग्निटी किट्स वितरण गर्नु र महिला मैत्री स्थलहरु स्थापना गर्नु चानचुने कार्य होइन । पहिरो र भारी वर्षाले धेरै जिल्लाहरुमा बन्द गराएका सडकहरु खुलाएर जीवन रक्षाका सामग्रीहरु आपूर्ति गर्नमा सघाउने सुरक्षाकर्मीहरुको पनि हामी प्रशंसा गर्दछौं । अति आवश्यकताको घडीमा पीडितहरुसम्म पुग्नका लागि भएका प्रयासहरु र चालिएका कदमहरु प्रशंसनिय छ ।

हामी खासगरी सरसामानहरुको बन्दोवस्तीका क्षेत्रमा विश्व खाद्य कार्यक्रमको अगुवाईमा काठमाडौं विमानस्थल र अन्य स्थानहरुमा विभिन्न राहत सामग्रीहरुको भण्डारण सुविधा तथा सडक र हवाई यातायात मार्फत् ढुवानी सेवा उपलब्ध गराएकोमा आभारी छौं । प्रभावित जनतामाझ पुग्नमा यो सहायताका साथै उनीहरुको योगदान र प्रतिवद्धता अत्यन्तै महत्वपूर्ण एवं सहयोगीसिद्ध रहेको छ ।

आज र हरेक दिन, युएनएफपीए प्रत्येक मानिसको मानव अधिकार र उसमा अन्तर्निहित आत्मसम्मानको रक्षाका लागि खडा छ । मानवीयताको प्रभावकारीता बढाउन हामी यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु र लैंगिक हिंसाहरुको सामनाका लागि थप काम र आर्थिक सहायता उपलब्ध गराउनुका साथै खासगरी महिला र युवालगाएतका प्रभावित जनसंख्यालाई सहयोगका लागि हातेमालो गर्न आह्वान गर्दछौं ।