गर्भवती, सुत्केरी तथा नवजात शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण हुन सक्छ । कुनै पनि लक्षणहरु देखा परेमा नजिकको स्वास्थ्य संस्थामा जाऔं वा लैजाऔं । कोभिड–१९ सम्बन्धी कुनै पनि जिज्ञासा वा परामर्श चाहिएमा पैसा नलाग्ने कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरौं ।
![](https://nepal.unfpa.org/sites/default/files/pub-cover-image/Danger%20signs%20during%20childbirth.jpg)
Publication
बच्चा जन्माउने बेलामा देखा पर्न सक्ने खतराका लक्षणहरु
Danger signs during labor and childbirth
No. of pages: 1
Publication date: 2020
Author: NHEICC & UNFPA