You are here

नोभल कोरोना भाइरस के हो ? यो कसरी सर्छ ? यसका लक्षणहरू के-के हुन्छन् ? संक्रमणबाट बच्नका लागि के-कस्ता उपायहरु अपनाउन सकिन्छ ?

हेर्नुहोस् नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्लूएचओ र युनिसेफले तयार पारेको यो एनिमेटेड भिडियो