You are here

बालविवाह रोकथाम गर्न खटिरहनुभएका किशोरीकिशोरीहरु के भन्नुहुन्छ ? नेपालमा बालविवाह एउटा समस्याको रूपमा रहेको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरी १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरीहरु त १९ वर्ष अगावै आमा बन्ने गरेका छन्। 
In this video, the adolescent girls explain how they are fighting against child marriage in their communities, what they think about this harmful practices and why it is the bane of society