You are here

नेपालको संविधानद्धारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान संरक्षण र परिपूर्ति गर्नको लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गणस्तरीय, सर्वसुलभ र पहुँच योग्य बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको हो  ।

The Right to Safe Motherhood and Reproductive Health Act 2075, enacted by the Federal Parliament of Nepal, ensures necessary provisions on making motherhood and reproductive health service safe, qualitative, easily available and accessible , in order to respect, protect and fulfill the right to safe motherhood and reproductive health of the women conferred by the Constitution of Nepal.