You are here

An equal and inclusive society demands inclusion of voices from all paths. The United Nations in Nepal and development partners have pledged to Promote Diversity in Dialogue. Check out this checklist.

एउटा समान र समावेशी समाजले सबै मार्ग र अनुभवहरूको आवाजहरूको समावेशीकरणको माग गर्दछ । सबैभन्दा ठूलो र सबैभन्दा परिचित आवाजहरूलाई मात्र केन्द्रविन्दुमा नराखी फरक विचारहरूसहित हाम्रो समाजमा विद्यमान विविध विज्ञता र अनुभवलाई मान्यता प्रदान गरिनुपर्ने यसले माग गर्दछ । संयुक्त राष्ट्रसंघ नेपाल र नेपाल स्थित विकास साझेदारहरुले सम्वादमा समावेशीता तथा विविधता सुनिश्चित गराउने वाचा गरेका छन् । समावेशीता प्रवर्द्धन गर्नका लागि के-के गरिनुपर्छ ? यो प्रकाशन हेर्नुहोस् ।