You are here

बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति

लुम्बिनी प्रदेश सरकारले आगामी १० वर्ष भित्र (सन् २०३० सम्म) प्रदेशका सबै नगरपालिका र गाउँपालिकाहरुमा बालविवाह अन्त्य गर्ने लक्ष्य छ । त्यसका लागि प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयले यूएनएफपिए लगायतल विभिन्न साझेदारहरुसँग मिलेर यस रणनीति बनाएको हो ।