You are here

गर्भवती, सुत्केरी तथा नवजात शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण हुन सक्छ । कुनै पनि लक्षणहरु देखा परेमा नजिकको स्वास्थ्य संस्थामा जाऔं वा लैजाऔं । कोभिड–१९ सम्बन्धी कुनै पनि जिज्ञासा वा परामर्श चाहिएमा पैसा नलाग्ने कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरौं ।