Publications

New Releases

Well-trained, supporting and motivated teachers play a key role in the delivery of high-quality sexuality education. In this regard, UNFPA, the UN reproductive health and rights agency, in collaboration with the National Centre for Educational Development (NCED) and SISo Nepal, developed this teachers’ training package on comprehensive sexuality education (CSE).

The teachers training package includes a five-day training module on six key concepts of International Technical Guidance on Sexuality Education along with the resource material for teachers on CSE. The five-day training package has been included as customized training into the Government of Nepal’s curriculum for teachers. Moreover, an abridged version of the training module has also been integrated into the 10-day long Teachers Professional Development (TPD) training meant for all the teachers who teach Health, Population and Environment courses.

In addition, UNFPA will support NCED in rolling out the training package in 10 districts, developing a cadre of more than 200 trained teachers. With funding from DFAT, UNFPA is working with the government and non-government partners to enhance young people’s knowledge on CSE through formal and non-formal education in five districts — Baitadi, Bajhang, Rukum, Udayapur and Sindhuli.

धेरैजसो किशोरकिशोरीहरू विद्यालयमा हुने भएकाले किशोरकिशोरीहरू यौनिक व्यवहारका लागि सक्रिय हुनुभन्दा पहिले नै धेरै किशोरकिशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षा दिनका लागि विद्यालय क्षेत्रले ठूलो अवसर प्रदान गर्दछ । विद्यालयको पाठ्यक्रममा समावेश गरेर र स्वास्थ्य तथा जनसङ्ख्या विषय अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धि गराएर विद्यालय जाने किशोरकिशोरीहरूलाई यौनिकता शिक्षा दिँदा प्रभावकारी हुने भएकोले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्दछ । यसका अतिरिक्त विद्यालय बाहिर रहेका किशोरकिशोरीहरूका लागि पनि अनौपचारिक शिक्षा कार्यक्रमका पाठ्यक्रमहरूमा पनि यौनिकता शिक्षालाई समावेश गराई समुदाय स्तरसम्म पु¥याउँदा प्रभावकारी हुने छ ।

यसैअनुरूप नेपाल सरकार, शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रम (इ.सं २०१६—२०२३) तयार पारी कार्यान्वयनमा ल्याइरहेको छ । उपर्युक्त योजनामा विद्यालयको पाठ्यक्रममा किशोरकिशोरीहरूका लागि बृहत्तर यौनिकता शिक्षा समावेश गर्ने र उक्त शिक्षा अध्यापन गराउनका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई महत्वपूर्ण अङ्गको रूपमा अङ्गीकार गरिएको छ ।

किशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषयहरूको अध्यापन गराउन र मनोपरामर्श मनोविमर्श दिनका लागि आवश्यक ज्ञान तथा सिपको आवश्यकता देखिएको परिप्रेक्ष्यमा किशोरकिशोरीहरूलाई बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषय अध्यापन गराउने कार्यमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिम निर्देशिकाको विकास गरिएको हो ।

Full review

Download

यो तालिम सामग्रीमा प्रशिक्षकका लागि निर्देशिका र प्रशिक्षक तथा सहभागीहरूका लागि स्रोत सामग्री गरी जम्मा दुई भाग छन् । ती दुई भागहरूमध्येको यो प्रशिक्षकका लागि निर्देशिका तालिमका सत्रहरू सञ्चालन गर्नका लागि सहयोगी निर्देशिकाका रूपमा विकास गरिएको हो ।

Full review

Download

भू–धरातलीय बनावटको कारण प्रत्येक वर्ष नेपालका विभिन्न भूभागमा प्राकृतिक प्रकोपका घटनाहरू जस्तै बाढी, पहिरो, भूकम्प, आगलागी, हुरीबतास, असिना वर्षा, खडेरी, अनिकाल तथा महामारी आदि भइरहेका छन् जसबाट ठूलो धनजनको क्षति भएको पाइन्छ ।  २०७१ श्रावण २८ र २९ गते गएको मध्यपश्चिमको बाढी तथा पहिरोमा परी २६५ जनाको मृत्यु भएको थियो । त्यसै गरी २०७२ बैसाख १२ को भूकम्प र त्यसपछि गएका विभिन्न परकम्पनले राष्ट्रका अधिकांश जिल्ला प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुनुका साथै लाखौं मानिसहरू घरबारविहीन भएका थिए । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङकअनुसार भूकम्पबाट ८,८९१ जनाको मृत्यु भएको थियो भने घाइतेको सङ्ख्या २२,३०२ र प्रभावित परिवारको सङ्ख्या ८,८६,४५६ रहेको थियो । यस्ता प्राकृतिक प्रकोप तथा द्वन्द्वमा बढी प्रभावित हुने तथा जोखिममा रहेका महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति सङ्कटासन्न समूहमा परेको पाइन्छ । विकास प्रक्रिया तथा जोखिम न्यूनीकरण कार्यक्रममा सङ्कटासन्न समूहलाई लक्षित तथा मूलप्रवाहीकरण गर्न नसक्दा यस्ता समूहहरू बढी जोखिममा रहेको पाइएको छ । यस्ता जोखिमका असरलाई न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य गर्ने क्रममा उक्त सङ्कटासन्न समूहका संरक्षणसम्बन्धी मुद्दाहरूमा नीतिगत, संस्थागत तथा कार्यगत व्यवस्था हुनु आवश्यक देखिन्छ । यसै कुरालाई मध्यनजर गर्दै महिला, बालबालिका तथा समाज कल्याण क्षेत्रमा संरक्षण समूहको भूमिका तथा जिम्मेवारी अझ प्रभावकारी बनाउंन यो रणनीतिक कार्ययोजना तयार गरिएको छ ।

Full review

Download

The 2016 Nepal Demographic and Health Survey (NDHS) is designed to provide data for monitoring the population and health situation in Nepal. The 2016 NDHS is the fifth Demographic and Health Survey conducted in Nepal since 1996. The objective of the survey is to provide up-to-date estimates of fertility levels and preferences, marriage, sexual activity, family planning methods, breastfeeding practices, nutrition, anemia, childhood and maternal mortality, maternal and child health, HIV/AIDS and other sexually
transmitted infections (STIs), women’s empowerment, domestic violence, and hypertension that can be used by program managers and policymakers to evaluate and improve existing programs. 

The 2016 NDHS was implemented by New ERA under the aegis of the Ministry of Health of Nepal. Data collection took place from 19 June 2016 to 31 January 2017. Funding for the survey was provided by the United States Agency for International Development (USAID). ICF provided technical assistance through The DHS Program, a USAID-funded project providing support and technical assistance in the implementation of population and health surveys in countries worldwide.

Full review

Download

असमानतालाई तत्काल समाधान नगर्ने र अति विपन्न महिलालाई उनीहरूका आफ्ना जीवनबारे आफैंले निर्णय लिन सक्ने गरी सशक्तीकरण नगर्ने हो भने अस्थिरता र अशान्ति तथा विकासमा जोखिम सामाना गर्नु पर्न सक्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले १७ अक्टोबर २०१७ मा सार्वजनिक गरेको प्रतिवेदन ‘विश्व जनसंख्या स्थिति २०१७’ मा जनाएको छ । 
 
Full review

Download

This infographic covers UNFPA's response to floods in several parts of Nepal, particularly in southern belts, on 12 August 2017. Covering the period until 19 September, it highlights priority interventions in reproductive health, prevention of and response to gender-based violence as well meeting the special needs of women and adolescent girls and preserving their dignity.

Full review

Download

This report on the situation of floods in Nepal (as of 20 September 2017) is produced by Office of the United Nations Resident Coordinator Nepal in collaboration with humanitarian partners. It contains key data, and humanitarian response carried out so far in the flood-affected districts. 

Full review

Download

Nepal has one of the highest rates of child marriage in Asia – for both girls and boys. Although the legal age of unions for both sexes is 20, more than a third of young women aged 20-24 report that they were married by the age of 18, and just over one in ten by 15. Nepali boys are among the most likely in the world to be child grooms. More than one in ten is married before they reach 18. UNFPA and UNICEF are working together to help end child marriage in Nepal. This publication is a communication material related to the joint programme.

Full review

Download

The current generation of youth are the most highly educated in Nepal’s history, but find it difficult to find jobs corresponding to their skills. An analysis of youth and peacebuilding studies in Nepal indicated that Nepali youths face challenges in terms of “lack of economic opportunities and resources, they are underemployed and do not have proper access to education”. 

When a disaster like Nepal floods strikes, UNFPA ensures that the reproductive health needs and protection concerns of women and girls are integrated into emergency responses. One of the ways in which UNFPA has been supporting women and girls affected by the devastating floods in Nepal on 12 August 2017 was by providing Dignity Kits. This infographic shows what materials contained in the Dignity Kits that UNFPA distributed in the 10 districts hit hard by the floods.

Full review

Download

Pages