You are here

योनीबाट निरन्तर रुपमा पिसाब वा दिसा वा दुबै चुहिने समस्यालाई अब्स्टेट्रिक फिस्टुला भनिन्छ । लामो र कठिन प्रसव व्यथाको अवस्थामा, दक्ष प्रसुतीकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउनाले अब्स्टेट्रिक फिस्टुला हुन जान्छ । नेपालमा अब्स्टेट्रिक फिस्टुला अदृश्य अवस्थामा रहेको एउटा प्रजनन् स्वास्थ्य समस्या हो ।  यस प्रकाशनले अब्स्टेट्रिक फिस्टुलाबारे जानकारी दिन्छ ।